
प्रजातान्त्रिक गणतन्त्र कंगोमा रहनुभएका नेपालीहरूलाई सूचना !
प्रजातान्त्रिक गणतन्त्र कंगोमा रहनुभएका नेपालीहरूलार्इ सूचना केही समय यता प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी तथा रूवाण्डसँग सीमा जोडिएका North Kivu, South Kivu लगायतका क्षेत्रमा विकास भइरहेको जोखिमयुक्त परिस्थितिका सन्दर्भमा आसपासका क्षेत्रमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई अधिकतम सतर्कता तथा सजगता अपनाउनु हुन नेपाली राजदूतावास, प्रिटोरिया हार्दिक अनुरोध गर्दछ । साथै, कुनै समस्या परेमा दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली राजदूतावासको निम्न नम्बर तथा इमेलमा